1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
महानवमी

आज महानवमी: शक्तिपीठहरूमा नवदुर्गाको विशेष पूजाआजा

२५२पाठक संख्या
२वास्तविक शेयर
२६एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
समाचार सुन्नुहोस्

आज महानवमी: शक्तिपीठहरूमा नवदुर्गाको विशेष पूजाआजा

बडादशैँको नवौँ दिन आज महानवमी पर्व देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। यस अवसरमा विभिन्न शक्तिपीठ तथा दुर्गा मन्दिरहरूमा नवदुर्गाको विशेष पूजाआजा गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।

महानवमीका दिन देवी दुर्गाको पूजा आराधना गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। देशका विभिन्न स्थानमा रहेका शक्तिपीठहरूमा दर्शन गर्न भक्तजन पुगिरहेका छन् भने घरघरमा पनि विधिपूर्वक पूजा गरी दशैँ मनाउने तयारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२४ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN