पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी–४ का २८ वर्षीय हुस नयन अंसारी र वीरगन्ज–१४ का १८ वर्षीय राजन पासवान रहेको सशस्त्र प्रहरीले जनाएको छ। वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको मोटरसाइकलमा सवार उनीहरूलाई सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बेस जीतपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा बुझाइएको प्रहरीले जनाएको छ।
जीतपुरमा ८० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
३९२पाठक संख्या
०वास्तविक शेयर
३८एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ८ views
लोकप्रिय समाचार
समाचार सुन्नुहोस्

जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित अशोक स्टील नजिकबाट सशस्त्र प्रहरीले ८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।








प्रमुख जिल्ला अधिकारीद्वारा कलैया प्रादेशिक अस्पताल अनुगमन
बारामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
पथलैयाको जंगलमा अचेत अवस्थामा भेटिए ४२ वर्षीय पुरुष, पहिचान खुल्न सकेन
बारामा श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका श्रीमान् वीरगन्जबाट पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन