1KalaiyaOnlineतराइ-मधेशको ताजा समाचार...
तपाईंको शहर, तपाईंको समाचारKalaiyaOnline.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन

टिकटकमा शान्ति सुरक्षामा खलल पुग्ने भिडियो पोस्ट गरेको आरोपमा बारा प्रहरीद्वारा बालक नियन्त्रणमा

३९४पाठक संख्या
७वास्तविक शेयर
४५एङ्गेजमेन्ट स्कोरⓘ
अर्को अंकका लागि ६ views
समाचार सुन्नुहोस्

टिकटकमा शान्ति सुरक्षामा खलल पुग्ने भिडियो पोस्ट गरेको आरोपमा बारा प्रहरीद्वारा बालक नियन्त्रणमा

बारा । सामाजिक सञ्जाल टिकटकमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने प्रकृतिको भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले एक बालकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार कलैया निवासी करिब १५ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीले सोमबार दिउँसो करिब २ः३० बजे बालकलाई नियन्त्रणमा लिएको प्रवक्ता घलेले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।
कलैया अनलाइन
यस समाचारका रिपोर्टर

कलैया अनलाइन

यस रिपोर्टरद्वारा प्रकाशित समाचार र रिपोर्टहरू हेर्नुहोस्।

📰 १२४ प्रकाशित समाचार
प्रोफाइल र सबै समाचार

टिप्पणीहरू

0 प्रकाशित टिप्पणी
अहिलेसम्म कुनै प्रकाशित टिप्पणी छैन।
EN